जागिर

स्वाभिमान लघुवित्त वित्तीय संस्थामा जागिरको अवसर

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले बरिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । १० जिल्ला कार्यक्षेत्र भएको यस लघुवित्तले निकट भविष्यमा खोलिने विभिन्न नयाँ शाखा कार्यलयका लागि माथी उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका […]

एशियन लाइफमा जागिर खुल्यो

काठमाडौं । बीमा क्षेत्रमा लोकप्रिय एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । एक सुचना जारी गर्दै कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरको हो । कम्पनीले शाखा म्यानेजर पदमा केही, सब ब्राञ्ज इन्जार्ज पदमा केही कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले ३० मे सम्म आवेदन दिन सक्नेछन् । सुचना […]

आइएमई लाइफ इन्स्योरेन्समा जागिर खाने हो ?

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले ब्राञ्च म्यानेजर र मार्केटिङ एक्जिक्युटिभ पदका लागि कर्मचारी माग गरेको हो । इन्स्योरेन्सले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयका लागि कमचारी माग गरेको हो ।

५४ जनालाई ज्योति विकास बैँकमा रोजगारीको अवसर

काठमाडौं । ज्योती विकास बैंकमा रोजगारी खुलेको छ । बैंकले ब्रान्च म्यानेजर पदका लागि २० जना, रिलेशनसिप म्यानेजर पदका लागि २० जना, ट्रेनी एण्ड डेभलपमेन्ट पदका लागि १ जना, ब्रान्डीङ कर्पोरेट पदका लागि १ जना, रिसर्च डेभलपमेन्टका लागि १ जना, हार्डवेयर सपोर्ट पदका लागि २ जना, जुनियर प्रोग्रामर पदका लागि १ जना, र इन्टरनल अडीट […]

कामना विकास बैँकमा जागिरको अवसर

काठमाडौं । कामना सेवा बिकास बैंकमा रोजगारी खुलेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी आहवान गरेको छ । बैंकले प्रोभिन्स/रिजनल हेड/ म्यानेजेरियल लेवलका लागि केही/ ब्रान्च म्यानेजर/ जुनियर अफिसर देखि असिस्टेन्ट म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजर, सिनियर असिस्टेन्ट देखि जुनियर म्यानेजरका लागि केही, सर्भिस म्यानेजर, अपरेटरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । […]

राष्ट्रिय वाणिज्य बैँकमा जागिर खुल्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि करार सेवामा केही कर्मचारी माग गरेको छ । बैंकले अधिकृत तह, उप प्रसाशकका लागि १ जना, अधिकृत तहका लागि १ जना र वरिष्ठ साहायकका लागि ३ जना गरी ५ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंकले तोकिएको स्थानमा तोकिएको समयमा आवेदन […]

गोरखाको बारपाक गाउँ

२०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’ केन्द्र गोरखाको बारपाक गाउँ । भूकम्प गएको बीस महिना भइसक्दा पनि बारपाकमा मापदण्ड अनुसारका घर बनेका छैनन् भने एकीकृत बस्ती विकासको योजना अलपत्र छ ।

मुस्ताङको मुक्तिनाथ मन्दिर र मन्दिर परिसर तस्बिरमा हेर्नुस

मुस्ताङको मुक्तिनाथमा पर्यटकमुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा रमाएका पर्यटक । ३८ सय मिटर उचाइमा रहेको यो मन्दिरमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन । मुस्ताङको १०८ धारामुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारामा स्नान गर्दै भक्तजन । मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध धर्माबलम्बीहरुको प्रसिद्ध तीर्थस्थल हो । ३८ सय मिटर उचाइमा रहेको यो मन्दिरमा वर्षेनी लाखौँ पर्यटक […]

प्रधानमन्त्री प्रचण्ड युएइ प्रस्थान (फोटोफिचर)

काठमाडौँ, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट (युएइ)को राजधानी अवुधावी प्रस्थान गरेका छन् । युएइका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमको विशेष निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट […]