अर्थ

सुन मुल्य १२ सयले वृद्धि

काठमाडौं । आज (बिहीबार) सुन तोलामा २१ सयले वृद्धि भएको छ । हिजो बुधबार भने प्रतितोला ७ सयले घटेको थिया । हिलो प्रतिलोल सुन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीबार तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । साथै तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य […]

सुनको मुल्य वृद्धि, प्रति तोला ७१ हजार

काठमाडौं । मंगलबार सुनको मुल्य प्रति तोला ७१ हजार कायम भएको छ । आज प्रति तोला १ हजार रुपैयाँले बढेको हो । सोमबार सुनको मुल्य ७० हजार रुपैयाँमा कारोबार गरेको थियो । नेपाली बजारमा सुनको भाउले मंगलबार फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिका र चीनबीचको व्यापार युद्ध भएको सुनचाँदी […]

मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली

देशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गरेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले तोकेको लक्ष्यअनुसार मातहतका कार्यालयले राजस्व नउठाउँदा राजस्व छली भएको विज्ञहरूले बताएका छन् । राजस्व छली हुने क्रम बढ्दा अधिकांश भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेका छैनन् । विज्ञहरूका अनुसार भन्सारका कर्मचारी र व्यापारीहरूको मिलेमतोमा नै राजस्व छली हुँदै […]

खाता सक्रिय गरी अनुदान रकम लिन पुनर्निर्माण प्राधिकरणको अनुरोध

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचारु गर्न अनुरोध गरेको छ । अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निस्कृय भएपछि प्राधिकरणले यस्तो आग्रह गरेको हो । प्राधिकरणका सहप्रवक्ता मनोहर […]

कोकाकोला को मिनी प्याक ‘जिग्री’ सार्वजनिक

काठमाडौं । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पेय पदार्थ कोकाकोलाले कोकाकोला मिनी प्याक ‘जिग्री’ सार्वजनिक गरेको छ । ‘ब्राण्ड एम्बासेडर नेपाली चलचित्र जगतका सुपर स्टार अनमोल केसी र नायिका प्रियंका कार्कीले ‘जिग्री’ सार्वजनिक गरेका थिए । कम्पनीले ‘हात हातमा कोकाकोला, साथमा जीग्री’ योजना अन्तरगत कोकाकोला २५० एमएलको नयाँ प्याक ल्याएको हो । जहाँ पनि सजिलै […]

सुनको भाउ १५ सयले वृद्धि, अहिले सम्मकै उच्च

काठमाडौँ । आज सुन प्रति तोला १५ सय रुपैयाँले बढेको छ । सुनको भाउ महंगो भएपछि सुनको कारोबार ठप्प जस्तै भएको छ बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ उकालो लाग्ने क्रम बुधबार पनि चलेको छ ।

सुनको मुल्य एकैदिनमा १५ सयले वद्धि

काठमाडौं । आज सोबार सुनको मुल्य १५ सयले बढेको छ । यो मुल्य अहिलेसम्मकै उच्च हो । सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँले बढेर तोलाको ६७ हजार ८ सय रुपैयाँ पुगेको हो । आइतबार सुन तोलामा ६६ हजार ३ सय रुपैयाँ थियो ।

सुनको मुल्य यस वर्षकै उच्च

काठमाडौं । आज सुनको मूल्य तोलाम ८ सयले बढेको छ । यो मूल्य यस वर्षकै उच्च भएको हो । हिजो विहिबार ६५ हजारका कारोबार भएको सुन आज ६५ हजार ८ सय पुगेको छ । बिहीबार ६५ हजार कारोबार भएको सुनको मुल्य शुक्रबार आठ सय बढेर प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार पुगेको हो । […]

पूँजी निर्माणका लागि उद्योग विस्तार गर्नेगरी सरकारले भन्सार सम्बन्धि नीति ल्याएको अर्थमन्त्री खतिवडा को दावी

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई आह्वान गरेका छन् । अर्थमन्त्री खतिवडाले राष्ट्रिय पूँजी निर्माणका लागि उद्योग विस्तार गर्नेगरी सरकारले भन्सार सम्बन्धि नीति ल्याएको दावी गर्दै त्यसले उपलब्ध गराएको सुविधाको सदुपयोग गरेर अघि बढन पनि निजी क्षेत्रको ध्यानाकर्षण गराए । अर्थमन्त्री खतिवडाले राष्ट्रिय उद्योगको संरक्षणका लागि सरकारले कर छुटसम्बन्धि […]

सेयर बजारमा ६ अंकको वृद्धि, टर्नओभर भने निराशाजनक

नरेन्द्र चुदाली , काठमाण्डौ । सेयर बजार परिसुचक नेप्से बुधबार ६ दशमलव २ अकंले बृद्धि भएको छ । बजार खुलेपछि पौने एक बजे सम्म ऋणात्मक देखिएको परिसुचक लाभकर विवादमा लगानीकर्ता प्रतिनिधि र सरकार बिच  सहमति भएको खवर बाहिरिए संगै बढ्न सुरु गरेको थियो । बुधवार अर्थमन्त्रालयमा नियामक र लगानीकर्ता संगठनका प्रतिनिधि  विच छलफल भएको थियो । […]